लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै : ५२ वटा सूचक मुख्...
माघ २०, २०८१ आइतबार
काठमाडाैं - बंगलादेशमा चिकित्सा शिक्षा पढेका छात्राहरुको बारेमा अमर्यादित टिप्पणी गरेको भन्दै आलोचना भएपछि कानुनमन्त्री शेरबहादुर तामाङले माफी माग्नुभएको छ ।
आफ्नो भाषणले बंगलादेशमा पढेका नेपाली छात्राहरुलाई चोट पर्न गएको भन्दै उहाँले माफी माग्नुभएको हो ।
आइतबार विज्ञप्ति निकालेर उहाँले भाषणमा आफूले बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुको समस्या उजागर गरेको दावी गर्नुभएकाे छ ।
‘बंगलादेशमा हाल २००० भनदा बढी नेपाली छात्राहरु चिकित्सा शिक्षा अध्ययनरत रहेको अवस्था छ । ती विद्यार्थीहरुले बंगलादेशमा भोग्नसपरेका केही समस्यालाई मैले उजागर गरेको हो’, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।