धराैटी बुझाएर छुटेलगत्तै दुर्गा प्रसाईं तत्कालै अर्काे मुद्दामा...
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङकाे बेलझुण्डीमा रहेकाे क्वरेण्टीनमा भर्ना भएका २० जनामध्ये आठ जनाकाे काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएकाे छ । बाँकी १२ जनाकाे नमुना परीक्षणकाे क्रममा रहेकाे जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना भाइरस फोकल पर्सन कमल चन्दले जानकारी दिनुभएको छ ।
कैलालीको गौरीफन्टा नाका भएर आएका चार जनाको रिपोर्ट नेगेटिभ आएको हाे । यस्तै एक जना रुपैडिहा नाका भएर आएका र थप तीन जना दुबईबाट आएका व्यक्तिकाे रिपोर्ट नेगेटिभ आएको हो ।
बेलझुण्डीमा गौरीफन्टा, दुबई, रुपैडिहा नाका भएर आएका तथा एक जना शान्ति नगरका र थप एक जना राप्ती प्रादेशिक अस्पतालका कार्यालय सहयोगी भर्ना भएका छन् । भैरहवामा धेरै स्वाब सङ्कलन भएपछि परीक्षणका लागि काठमाण्डाै पठाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।