रोमानिया, क्रोएशिया, माल्टालगायत देशबाट पोल्याण्ड र बुल्गेरिया...
माघ ५, २०८१ शनिबार
काठमाण्डौ - जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमा दर्ता गराएको संशोधनको सूचना फिर्ता लिन निर्देशन दिएको छ ।
देशको हितविपरित गिरीले संशोधन दर्ता गराएकाले फिर्ता लिन भनिएको जसपाका प्रमुख सचेतक उमाशंकर अगरियाले उज्यालोलाई जानकारी दिनुभयो।
पार्टीले नेपालको नयाँ नक्साको सम्बन्धमा बोलेका विवादित अभिव्यक्ति पनि फिर्ता लिन गिरीलाई निर्देशन दिएको छ । अहिले जसपाका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।