डोल्पाकाे शे–फोक्सुण्डो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्यो
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – केही दिनयता उतारचढाव हुँदै आएको शेयर बजार परिसूचक नेप्से आइतबार सामान्य बढेको छ ।
नेप्से आज नौ दशमलव ३५ अङ्कले बढेर १२ सय ६५ दशमलव ४५ बिन्दुमा पुगेको छ । आज ट्रेडिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स र म्युचल फण्ड समूहको शेयर सामान्य घटेको छ भने अरु सबैजसो समूहकाे शेयर सामान्य बढेको छ ।
आज सबैभन्दा धेरै जीवन बीमा समूहको शेयर २ सय १२ अङ्कले बढेको छ । आज एक अर्ब तीन करोड रुपैयाँ बराबरका २८ लाख ६ हजार कित्ता शेयर किनबेच भए ।
आज सूर्योदय जन उत्थान लघुवित्तका शेयरधनीले नौ प्रतिशतभन्दा धेरै कमाएका छन् । तर सेन्ट्रल फाइनान्स र साल्ट ट्रेडिङका शेयरधनीले १० प्रतिशतभन्दा धेरैका दरले गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।