एन्फा महिला लिगमा वालिङ र बाग्मती खेल्दै
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – भारतका गृह मन्त्री अमित शाह काेराेना भाइरसकाे सङ्क्रमणबाट मुक्त हुनुभएकाे छ । गएकाे अगस्ट २ तारिखका दिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँ नयाँ दिल्ली नजिक गुडगाउँको मेदान्त अस्पतालमा भर्ना हुनुभएको थियो ।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै शाहले आफू निको भएको जानकारी दिनुभएको हो । उहाँले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
— Amit Shah (@AmitShah) August 14, 2020
यस्तै गृह मन्त्री शाहले डाक्टरको सल्लाहमा अबका केही दिन घरमै आइसोलेशनमा बस्ने पनि जानकारी दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।