१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गतेका लागि बोलाइएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मङ्गलबार भएकाे छलफलपछि सचिवालय बैठक आउँदो शनिबार भदौ १३ गते बोलाउने निर्णय भएकाे पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
— Surya Thapa (@ThapajiSurya) August 25, 2020
पार्टीमा देखिएकाे विवाद समाधान गर्नका लागि सुझाव दिन गठन गरिएकाे कार्यदलकाे प्रतिवेदनमाथि छलफल गर्न दुई अध्यक्ष बैठकमा बसेका हुन् । उहाँहरुबीच झण्डै दुई घण्टा लामाे छलफल भएकाे पार्टी प्रचार विभाग उपप्रमुख थापाले ट्वीटमार्फत जानकारी दिनुभएकाे छ ।
सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको बारेका छलफल हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।