भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै - लकडाउन सुरु भएदेखि साउन मसान्तसम्ममा ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको छ ।
लकडाउन सुरु भएको चैत ११ गतेदेखि साउन मसान्तभित्रमा देशका विभिन्न ठाउँमा गरी ७३ जना गर्भवती तथा सुत्केरीको ज्यान गएको परिवार कल्याण महाशाखाको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलले जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. पौडेलले मृतकमध्ये धेरैको सुत्केरी भएको ४८ घण्टामा ज्यान गएको देखिएको र यसको कारण अत्याधिक रक्तश्राव तथा सुत्केरीपछि मुर्छा हुने समस्या रहेको पनि बताउनुभयो ।यस्तो समस्या रोक्नको लागि सबै स्वास्थ्य संस्थाहरुमा रक्तश्राव रोक्ने औषधि र स्वास्थ्यकर्मीलाई तालिमका कार्यक्रमहरु सुरु गरेको उहाँले बताउनुभयो ।
यदि गर्भवती महिला सङ्क्रमित भएमा पनि सुरक्षित सुत्केरी सेवा उपलब्ध भएकोले समयमै नजिकको स्वास्थ्य संस्थामा जानकारी गराउन उहाँले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।