तनाव कम गर्ने तरिका

 भदौ २७, २०७७ शनिबार १५:१९:११ | उज्यालो सहकर्मी

कोरोना महामारीका कारण सरकारबाटै करिब ४ महिना लामो लकडाउन घोषणा भयो । अझै पनि विभिन्न जिल्ला तथा उपत्यकामा निषेधाज्ञा जारी नै छ । जसले जनजीवन कठिन बनाएको छ । यो बेलामा मानिसमा के कस्तो मनोवैज्ञानिक समस्या तथा प्रभाव पर्नसक्छ ? हामीले यसबारेमा मनोविमर्शकर्ता इन्दिरा प्रधानसँग कुरा गरेका छौँ ।

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया