भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले जनाएको छ ।
यो सडकखण्डमा बेलाबेला पहिरो जाने समस्याका कारण गाडी चालक र यात्रुले समस्या भोग्दै आएका छन् । हिजो पनि यो सडकखण्डमा लेदो माटो र ढुङगासहितको पहिरो खसे पनि बन्द भएर झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।