च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन कन्ट्याक्ट ट्रेसिङमा परेपछि होम क्वरेण्टीनमा बस्नुभएको छ ।
शुक्रबार बिहान मन्त्री पुनको सचिवालयका ३० जनामा पीसीआर परीक्षण गर्दा एक जना अङ्गरक्षकलाई कोरोना भाइरसकाे सङ्क्रमण देखिएपछि मन्त्री पुन ललितपुरको मन्त्री निवासकै क्वरेण्टीनमा बस्नुभएको हो । उहाँ पाँच दिनसम्म क्वेण्टीनमा बस्ने र पाँचौँ दिनमा अर्को परीक्षण हुने मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिनुभयो ।
परीक्षण गरिएका ३० जनामध्ये मन्त्रीसहित २९ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।