भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – मुग्लिन-नारायणघाट सडक खण्ड फेरि ठप्प भएको छ । बुधबार बिहान गएको पहिरो हटाएर केही बेर गाडी चलाउन थाले पनि दिउँसाे फेरि चार किलोमा पहिरो खसेको मुग्लिन प्रहरीले जनाएको छ ।
ठूलो पानी परिरहेकाले तत्काल पहिरो पन्छाउन सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरो खसेर सडकमा बसेकाले दुईतर्फी नै गाडी रोकिएकाे प्रहरीले जनाएको छ ।
वर्षा भएसँगै पहिरोको खतरा भएकाले यो सडक खण्डको यात्रा जोखिमपूर्ण छ । यस्तै पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा भने अहिले एकतर्फी सडक खुलेको छ । त्यहाँ बुधबार बिहान सडकमाथिबाट खसेको पहिरोले दुई वटा कन्टेनर पनि पुरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।