बेलायतमा कोरोना नियम उल्लङ्घन गर्ने बेहुलीलाई १३ हजार डलर जरिवाना

 कात्तिक १०, २०७७ सोमबार १९:५२:३७ | एजेन्सी
unn.prixa.net

बेलायतमा कोरोना नियन्त्रण सम्बन्धि नियम उल्लङ्घन गरेको आरोपमा एक जना नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना भराइएको छ ।

बेलायती प्रहरीले दक्षिण लण्डनमा एक नयाँ बेहुलीलाई १३ हजार अमेरिकी डलर जरिवाना गरेको समाचार संस्था सिन्ह्वाले जनाएको छ । प्रहरीले विवाहमा सहभागी झण्डै दुईसय पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको खबरमा उल्लेख छ ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्नेगरी धरौटीमा रिहा गरेको हो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया