परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत क्वात्राबीच भेटघाट

 कात्तिक १९, २०७७ बुधबार ११:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – परराष्ट्र सचिव भरतराज पौड्याल र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच भेटघाट भएको छ ।

भारतीय प्रधान सेनापति नेपाल आउनुअघि बिहान उहाँहरुबीच भेटघाट भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै राजदूत क्वात्राले भेटका क्रममा नेपाल–भारत सहकार्यमा भइरहेको प्रगतिबारे कुराकानी भएको जानकारी गराउनुभयो ।

उहाँले पौडेललाई परराष्ट्र मन्त्रालयको सचिव बनेकोमा बधाई पनि दिनुभएको छ ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया