अफ्रिकी देश चाडका राष्ट्रपतिको निवासमा बन्दुकधारीको हमला, १९ ...
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई फेरि अर्काे एक झट्का लागेको छ । जर्जिया राज्यका चुनाव अधिकारीहरुले जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका हुन् ।
त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि चलिरहेका थिए तर ट्रम्प खेमाको आपत्ति पछि फेरि मत गनिएको थियो ।
कुल मतको हिसाबमा अहिले जो बाइडेनको जितको अन्तर ५९ लाखभन्दा धेरै छ ।
अमेरिकाको इलेक्टोरल कलेज मतको अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जितको लागि २७० मत आवश्यक पर्छ ।
जो बाइडेनले फेरि एक पटक हार स्वीकार नगरेको भन्दै डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनको व्यवहारलाई गैरजिम्मेवार बताएका छन् ।
उनले भने, ‘ट्रम्पलाई आफूले जित्दिनँ भन्ने लागेको थियो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।