च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - सोमवार माघ १९, २०६१ सालमा आजकै दिन तत्कालीन राजा ज्ञानेन्द्रले शासन व्यवस्था आफ्नो हातमा ल्याएका थिए । नेपालमा तत्कालीन राजाले चालेको कदम सम्झाउने माघ १९ कै दिन आज म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएर एक वर्षसम्मका लागि संकटकाल घोषणा गरेको छ । हेर्नुहोस् आजका यो र अरु मुख्य खबर :
कक्षा १२ को नतिजा सार्वजनिक ( यसरी हेर्नुहाेस् नतिजा)
देशकै ठूलाे ढल्केबर सब–स्टेशनकाे प्रधानमन्त्रीद्वारा उद्घाटन
रेल चलाउन छिट्टै जनकपुर आउँछु : प्रधानमन्त्री ओली
बहुमतको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउँछन् : महान्यायाधिवक्ता
‘म र सभामुख बराबर हाे, राष्ट्रिय सभा नै नभएकाे जसरी सिफारिस फिर्ता पठाउने काम भयाे’
‘राजनीतिक दलले आफ्ना मुद्दा निर्वाचन आयाेगकाे टाउकाेमा हाल्न हुँदैन’
पार्टीकाे आधिकारिकता कसैलाई नदिने, चुनाव चिह्न फ्रिज गराउने षड्यन्त्र भइरहेकाे छ : नेता नेपाल
‘प्रधानमन्त्री ओलीलाई बहुमत–अल्पमतको कुनै अर्थ छैन, एकलाैटी चाहिएकाे छ : शम्भु थापा
दाहाल–नेपाल समूहकाे निर्णय : निर्वाचन आयाेगमा पार्टीकाे आधिकारिकता दाबी गर्ने
तीन दिनदेखि बाक्लो कुहिरो र चिसो हावा चलेकाले पश्चिम तराईको जनजीवन प्रभावित
काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या २ हजार ५ सयभन्दा तल झर्याे
'नेपाल र नेपालीलाई खोपको प्रयोगशाला बन्न दिन्नँ'
खोप नै कोरोनाको औषधि होइन, स्वास्थ्य मापदण्ड पालना गर्न नबिर्सौं
कमाउन गएका छोरा कुवेतमा हराएपछि घरमा आमाको भोक निद्रा हरायो
खुल्यो कोइलाबास नाका, स्थापना गरिँदै हेल्थडेस्क
सुकुम्बासी जग्गाधनी पुर्जा वितरणलाई तीव्रता दिन अर्थमन्त्रीकाे निर्देशन
म्यानमारमा सैन्य ‘कू’, एक वर्षका लागि सङ्कटकाल घोषणा
भारतको आर्थिक वर्ष २०२१–२२ को बजेट सार्वजनिक
भारतले नेपाललाई दिने अनुदान बढायाे
महिला लिगमा गाेलकाे वर्षा : एपीएफले चाैदण्डीगढीलाई २२–० ले हरायाे, सावित्रा एक्लैले १२ गोल गरिन्
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।