अमेरिकी अर्बपति मस्कको कम्पनी स्पेसएक्सको स्टारशिप परीक्षण पुनः ...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डौ - नेकपाको प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण सडकमा गाडी कम चलेका छन् ।
गाडी कम चलेपछि काम विशेषले हिँडडुल गर्नुपर्नेहरुलाई सास्ती भएको छ । आमहड्ताल सफल बनाउन भन्दै नेकपाका नेता कार्यकर्ता सडकमा पुगेका छन् ।
यसैक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सातदोबाटोबाट जावलाखेल हुँदै पुल्चोक पुग्नुभयो भने अर्का अध्यक्ष माधवकुमार नेपाल कोटेश्वर पुग्नुभयो । तर आफैँले आह्वान गरेको आमहड्तालमा दुवै अध्यक्ष पैदल हिँडेनन् । प्रचण्ड गाडीमा र नेपालले स्कुटरमा आमहड्ताल सफल बनाउन भन्दै सडकमा निस्केका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Hemraj K.C.
Feb. 4, 2021, 3:22 p.m.आन्दोलनकारी स्कुटर र गाडीमा , बिद्यार्थी शिक्षक हिडेर परिक्षा केन्द्रमा