विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – ग्लोबल आईएमई बैंक लिमिटेडले सिराहाको सुखीपुर नगरपालिका ८ को सुखीपुर बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयको सङ्ख्या दुई सय ६९ पुगेको छ ।
बैंकले सात प्रदेश तथा ७४ जिल्लामा दुई सय ६९ शाखा, दुई सय ४२ एटीएम, दुई ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्शन तथा राजस्व सङ्कलन काउण्टर तथा तीन वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरि झण्डै आठ सय सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा दिइरहेको जनाएको छ ।
नयाँ शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई सुविधा हुने बैंकले विश्वास लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।