नेविसंघको कार्यकाल तीन महिना थप

 भदौ २, २०७५ शनिबार १९:५२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको कार्यकाल तीन महिना थप भएको छ ।

पार्टीद्वारा गठित सहजीकरण संयन्त्रले १२ औ महाधिवेशन गर्नका लागि नेविसंघको कार्यकाल ३ महिना थप गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

कांग्रेसको विधानमा बढीमा ३ महिनाका लागि कार्यकाल थप्न पाउने प्रावधान छ । नेविसंघको १२ औ महाधिवेशनका बारेमा विवाद भएपछि त्यसलाई मिलाउन कांग्रेसले सहमहामन्त्री डाक्टर प्रकाशशरण महतको संयोजकत्वमा सहजीकरण संयन्त्र बनाएको थियो । 
 

अन्तिम अपडेट: माघ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया