एन्फा महिला लिगमा आज आर्मी र एपीएफ खेल्दै
माघ ९, २०८१ बुधबार
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिनाको अवधिमा देशमा विदेश नीतिका जग बसेको दावी गर्नुभएको छ ।
It has been six months I have taken responsibility as the Prime Minister. During this time, foreign policy has been strengthened based on prioritizing nation and mutual respect. Additionally, foundation for good governance and development has been set up. pic.twitter.com/TnsUTvpgK1
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
आइतबार ट्वीटरमार्फत उहाँले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको दावी गर्नुभएको छ ।
जिं प्रधानमन्त्रीया जिम्मेवारी कःघानागु थौं खुला क्यन । थ्वया दथुइ देयया प्राथमिकता व थवंथवय् हनाबनाय् आधारित विदेश नीतिया जग स्वनेगु ज्या जूगु दु, सुशासन व विकासया आधारशीला तयार जूगु दु । थ्वहे आधारभूमिइ दनाः लिच्वः खने दइकथं समृद्ध नेपाः दयेकेगु अभिभारा पूवंकेगु जुइ । pic.twitter.com/ePQNw2UFAG
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
सरकारको नेतृत्व गरेको ६ महिना पुगेको अवसरमा ट्वीट गरेर उहाँले सुशासन र विकासको आधारशीला तयार भएको पनि उल्लेख गर्नुभएको छ ।
हमराद्वारा प्रधानमन्त्री के पद सम्हारल गइल आज छ महिना पूरा भइल बा।इहेबीच,देश के प्राथमिकता आ पारस्पिरिक सम्मान पर आधारित विदेश नीति के जग तइयार भइल बा,सुशासन आ विकास के आधारशीला तइयार भइल बा।इहे आधारभूमि मे खडा होके परिणाम में देखल जाएके हिसाब से समृद्ध नेपाल निर्माण पूरा कइलजाई। pic.twitter.com/lc4F6iGFxl
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
प्रधानमन्त्री ओलीले नेपाली, भोजपुरी, मैथली, नेवारी र अंग्रेजी भाषामा ट्वीट गर्नुभएको हो ।
प्रधानमंत्रीक जिम्मेवारी सम्हारल गेल आइ छ मास पहूँचि गेल अछि । एहिबीच देशक प्राथमिकता आ पारस्परिक सम्मान पर आधारित विदेश नीतिक जग बैसल अछि, सुशासन आ विकासक आधारशीला तैयार भेल अछि । एहि आधारभूमीमे रहिके परिणाममे देखवा सन समृद्ध नेपाल निर्माणक अभिभारा पूरा कयल जायत । pic.twitter.com/HxYwZOL4L0
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
प्रधानमन्त्री ओलीले परिणामा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने प्रद्धिवद्धता पनि व्यक्त गर्नुभएको छ ।
मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको आज छ महिना पुग्यो । यसबीच, देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको छ, सुशासन र विकासको आधारशीला तयार भएको छ । यसै आधारभूमिमा उभिएर परिणाममा देखिनेगरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गरिनेछ । pic.twitter.com/Y24jRFqIrv
— KP Sharma Oli (@PM_Nepal) August 19, 2018
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukesh Lama
Aug. 19, 2018, 4:29 p.m.हजुरले प्रमको पद समाल्नु भएको आज ६ महिना पुगेछ । ६ महिना अगाडिको सडक अहिलेको भन्दा राम्रो थियो । अहिले झन नराम्रो भएको छ । हामी जनताले केही पनि राहत पाएका छैनौ र हामी खुसी पनि छैनौ ।