पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित चट्याङ  पर्ने

 फागुन २६, २०७७ बुधबार ८:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशका पहाडी क्षेत्रका केही ठाउँमा आज दिउँसो पछि मेघगर्जनसहित चट्याङ  पर्ने मौसमविद्ले बताएका छन् ।

प्रि मनसुनको सिजन भएकाले अब हरेक दिनजसो दिउँसो पछि पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित चट्याङ पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । प्रि मनसुनमा स्थानीय वायुको प्रभावको असर धेरै पर्ने हुन्छ । स्थानीय वायुको प्रभावकै कारण कुनै एक ठाउँमा घाम लागिरहे पनि त्यसको नजिकै असिना पानी पर्न सक्छ ।

स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेमा भने धेरै ठाउँमा  पानी पर्ने  सम्भावना रहने मौसमविद् शाक्यले बताउनुभयो  । मार्च, अप्रिल र मे गरी तीन महिनालाई प्रि मनसुनको सिजन मानिन्छ । जुनदेखि भने नेपालमा मनसुन लाग्नेछ । यस्तै, आज पनि केही पहाडी क्षेत्रमा हल्का पानी पर्ने मौसमविद्को अनुमान छ । 

अन्तिम अपडेट: पुस ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया