धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी सदस्यको भेला अहिले चलिरहेको छ ।
नेता नेपालको निवास कोटेश्वरमा चलिरहेको भेलामा पार्टीमा अब कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भइरहेको छ ।
अध्यक्ष केपी शर्मा ओली पक्षले पेल्ने सङ्केत मिलेपछि त्यसैअनुसारको रणनीति तय गर्न बैठक बोलाइएको नेपाल निकट एक नेताले जानकारी दिएका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएपछि एमालेको औपचारिक बैठक बस्न सकेको छैन् ।
अब बस्ने बैठकमा आफ्नो समूह बलियो गरी उपस्थित हुने तयारीको लागि आज स्थायी कमिटीका १३ जना सदस्यको भेला बोलाइएको नेपाल पक्षीय नेताको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।