केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – परराष्ट्रविद् मधुरमण आचार्यले देशमा मानवीय सङ्कट घोषणा गरी अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्न सरकारलाई सुझाव दिनुभएको छ ।
आचार्यले ट्विटरमार्फत परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गर्न आग्रह गर्नुभएको हो । उहाँले मित्र राष्ट्रहरूबाट के कति सहयोग चाहिएको हो सूची तयार गर्न, सहयोगको लागि सरकार प्रमुख तहमा पत्र पठाउन, नेपालमा रहेका विदेशी नियोग प्रमुखहरू डाकेर अवस्थाबारेमा जानकारी गराउन र आफ्ना राजदूत पनि परिचालन गर्न सुझाव दिनुभएको छ ।
मा. परराष्ट्र मन्त्रीज्यू,
— Madhu Raman Acharya (@MadhuRamanACH) May 13, 2021
१. “मानवीय संकट” घोषणा गर्नुस्!
२. मित्र राष्ट्रहरूबाट के कति सहयोग चाहिएको हो सूची तयार गर्नुस्!
३. सहयोगको लागि सरकार प्रमुख तहमा पत्र पठाउनुस्!
४. नेपालस्थित विदेशी नियोग प्रमुखहरू डाकेर ब्रिफिंग गर्नुस्!
५. आफ्ना राजदूत पनि परिचालन गर्नुस्!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।