केपी ओली कपको दोस्रो सेमिफाइनलमा आयोजक टाेली र मच्छिन्द्र खेल्दै
फागुन १७, २०८१ शनिबार
काठमाण्डाै – पछिल्लाे २४ घण्टामा नेपालमा आठ हजार पाँच सय २० जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । २० हजार नाै सय ४८ जनाकाे पीसीआर र पाँच सय ३० जनाकाे एन्टिजेन विधिमार्फत परीक्षण गर्दा आठ हजार पाँच सय २० जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
आज थपिएकासँगै नेपालमा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेकाे छ ।
यस्तै पछिल्लाे २४ घण्टामा ६ हजारभन्दा धेरै सङ्क्रमणमुक्त भएका छन् । याेसँगै नेपालका काेराेना सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २७ हजार ६ सय ५३ पुगेकाे मन्त्रालयले जनाएकाे छ । अहिले नेपालमा सक्रिय सङ्क्रमितकाे सङ्ख्या एक लाख सात हजार तीन सय ३६ छ ।
त्यस्तै काेराेना सङ्क्रमणबाट थप दुई सय तीन जनाकाे ज्यान गएकाे विवरण प्राप्त भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । याेसँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार ६ सय ६९ पुगेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।