पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकामा लगाइएकाे निषेधाज्ञा केही खुकुलाे भएसँगै सडकमा गाडीकाे चाप बढ्न थालेकाे छ । गाडीकाे चाप बढेसँगै चेक प्वाइन्टमा ट्राफिक जाम हुन थालेकाे छ ।
विभिन्न कार्यालय र विभिन्न सेवा खुलेपछि सडकमा गाडीकाे चाप बढेकाे हाे । खाद्यान्न, तरकारीलगायतका पसल खुल्ने समय बढाइएपछि पनि सडकमा गाडीकाे चाप बढेकाे हाे ।
यस्तै विकास निर्माणका कामलाई अनुमति दिइएपछि त्यससँग सम्बन्धित मजदुरकाे आवतजावतले पनि काठमाण्डाै उपत्यकाका सडकमा गाडीकाे चाप बढेकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।