हमासको शक्तिलाई कम आँक्दा अक्टोबर ७ मा इजरायलमा आक्रमण : रिपोर्ट
फागुन १६, २०८१ शुक्रबार
काठमाण्डाै - म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच झडप हुँदा दुई जनाको ज्यान गएको छ भने एउटा गाउँ जलेर ध्वस्त भएको छ । म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको दुई सय ४० घरमध्ये २ सय घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।
सैन्य शासन विरुद्ध रहेका स्थानीय गुरिल्लासँगको झडपका क्रममा सेनाले गोलाबारी गर्दा आगलागी भएको र आगलागीबाट गाउँ नै जलेको खबरमा उल्लेख गरिएको छ । गाउँ नै जल्न थालेपछि अरुले भागेर ज्यान जोगाए पनि भाग्न नसकेका दुई जना ज्येष्ठ नागरिकको भने ज्यान गएको छ । म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाप्रति भर्त्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको विरोध गर्नुभएको छ ।
म्यानमारमा सेनाले गएको फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएको छ । यसपछि भइरहेका विरोध प्रदर्शनमा सेनाले दमन गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।