घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने एक जनालाई प्रहरीले काठमाण्डाैबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बलम्बुबाट गस्तीमा रहेको प्रहरी टोलीले काठमाण्डाैकाे चन्द्रागिरि नगरपालिका ११ सामसुङ टीभी कारखानाको कम्पाउन्डमा राखिएको बिजुलीको ट्रान्सफर्मर चोरेर हिँड्न लागेको अवस्थामा धादिङको गल्छी घर भएका नारायण थापालाई पक्राउ गरेको छ ।
उनले चोरीमा थप चार जना पनि सहभागी रहेको बताएका र फरार रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।