महालक्ष्मी नगरपालिकामा भाेलि १८ वर्षमाथिका सबैलाई काेराेनाविरुद्धकाे खाेप दिइने

 असोज १९, २०७८ मंगलबार १७:७:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले भोलि बुधवार भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ ।

१८ वर्षमाथिका सबै नागरिकलाई भोलि खोप दिइने नगरपालिकाले जनाएको छ । आफ्नो परिचय खुल्ने कागजात लिएर भोलि बिहान ११ बजेदेखि दिउँसाे ४ बजेसम्म खोप केन्द्रमा जान नगरपालिकाले अनुरोध गरेको छ ।

खोपका लागि ११ वटा केन्द्रको व्यवस्था गरिएको छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Nirajan shahi

    Oct. 6, 2021, 5:53 p.m.

    कोभिड १९ खोप नलगाएकोले पनि पाउने हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया