ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - कोरोनाका कारण ८० हजारदेखि एक लाख ८० हजार जना स्वास्थ्यकर्मीको ज्यान गएको हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
सङ्गठनले सन् २०२० को जनवरीदेखि २०२१ को मे महिनासम्ममा ८० हजारदेखि एक लाख ८० हजार जनासम्मको ज्यान गएको हुन सक्ने जनाएको हो ।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेसियसले खोपको अन्यायपूर्ण वितरण भएको भन्दै स्वास्थ्यकर्मीहरूलाई कोभिड खोपका लागि प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनु भएको छ ।
यसअघि डब्ल्यूएचओका अर्का वरिष्ठ अधिकारीले कोभिड खोपको कमीका कारण कोरोना महामारी अर्को वर्षसम्म लम्बिन सक्ने चेतावनी दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।