विपिन जोशीको रिहाइको अपिल गर्ने कुरालाई प्राथमिकतामा राखेको...
माघ १, २०८१ मंगलबार
काठमाण्डाै – पदाधिकारी चयन नगरि नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक सकिएको छ । माओवादीको विधानअनुसार केन्द्रीय कमिटीले पदाधिकारी चयन गर्नुपर्छ । तर आज साेमवार बसेको बैठक अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेर सकिएको छ ।
अर्को बैठक २५ गते बस्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । आज तयारी नपुगेकाले अर्को बैठकले पदाधिकारी चयन गर्ने उहाँको भनाइ छ ।
विधानअनुसार माओवादीमा १५ जना पदाधिकारी हुनेछन् । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।