राष्ट्रिय गौरवतर्फका सडक आयोजनामा थप प्रगतिको अपेक्षा
मंसिर १४, २०८१ शुक्रबार
घरेलु टोली श्रीलङ्काले जिम्बाब्वेसँगको एकदिवसीय सिरिज जितेको छ ।
गएराति तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बाब्वेलाई १ सय ८४ रनले हराउँदै श्रीलङ्काले ३ खेलको सिरिज २–१ ले जितेको हो ।
श्रीलङ्काले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे २४ ओभर ४ बलमा ७० रनमा अलआउट भयो । जिम्बाब्वेका लागि कैटानोले सर्वाधिक १९ रन बनाए ।
जिम्बाब्वेलाई सस्तैमा समेट्न श्रीलङ्काका जेफ्री भान्डरसेले ४ तथा रमेश मेन्डीस र दुश्मन्था चामिराले २/२ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५४ रन जोडेको थियो । श्रीलङ्काकाका पाथुम निशान्काले ५५ तथा चारिथ अस्लान्काले ५२ रनको अर्धशतकीय पारी खेले ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।