इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – मलेसियामा रहेको नेपाली दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको छ ।
केही दिन भित्रै दूतावासबाट ई पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भइरहेको भन्दै दूतावासले एमआरपी पासपोर्ट नवीकरण कार्य स्थगित गरेको जनाएको छ ।
ई पासपोर्ट जारी गर्नका लागि विशेष प्रणाली जडान गर्नका लागि तयारीमा जुटेकाले दूतावासले एमआरपी पासपोर्ट नवीकरण तथा नयाँ बनाउने कार्य पनि रोकेको छ ।
तर केही दिनभित्रै पासपोर्ट नवीकरणको काम सुरु हुनेछ । नेपालबाट ई पासपोर्ट जारी हुन थालिसकेको र विदेशमा रहेको नेपाली नियोगबाट पनि छिट्टै ई पासपोर्टको आवेदन लिने तयारीमा दूतावासहरू जुटेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।