चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
बर्दिया - बर्दियाको गुलरिया नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मुक्तिनाथ ७ हजार ९ सय ८९ मत ल्याएर विजयी हुनुभयो । प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८ सय ११ मत ल्याउनुभयो ।
उपमेयरमा नेपाली कांग्रेसका सावित्रा गौतमले ८ हजार २ सय ७ मत ल्याएर विजयी हुनुभयो भने प्रतिस्पर्धी नेकपा एमालेका टीका सम्सेलीले ७ हजार ४ सय ६२ मत ल्याउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।