अमेरिकामा बिरामी बोकेको सानो विमान बस्तीमा खस्दा ७ जनाको ज्य...
माघ २०, २०८१ आइतबार
अर्घाखाँची – अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् ।
रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका बुबा झविरामले बताउनुभयो । बेपत्ता भएका छोराको खोजी गरिदिन पनि उहाँले आग्रह गर्नुभएकाे छ । सम्पर्कविहीन भएका छोराको अवस्थाबारे जानकारी गराइदिन उहाँकाे आग्रह छ ।
गएकाे साढे दुई वर्षदेखि रोजगारीका लागि पोर्चुगल गएका भूपाल तोरेस भेदरस भन्ने ठाउँमा बसेर काम गर्दै आएका उहाँकी श्रीमती मीराले बताउनुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Surendra Neupane
July 31, 2023, 1:06 a.m.Uha ko mrityu bhako khabar chha