अब आईएमई पेबाट एसआईपी भुक्त्तानी सजिलै गर्न सकिने

 असोज १२, २०८० शुक्रबार १२:३१:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालको पहिलो डिजिटल वालेट "आईएमई पे" मार्फत् सेवाग्राहीहरूले अब सजिलै आफ्नो एसआईपी  (सिस्टमेटिक इन्भेस्मेन्ट प्लान) को रकम  भुक्तानी गर्न सक्ने भएका छन् ।

एसआईपी भुक्तानी सेवा प्रदान गर्न आईएमई पेले एन आई सी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको हो।

याे सम्झौता अन्तर्गत अब आईएमई पेका सेवाग्राहीहरूले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डेब्ट फन्ड तथा कुमारी क्यापिटलको कुमारी सुनाैलाे लगानी याेजनाकाे एसआईपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजकाे भुक्तानी गर्न सक्नेछन् । 

पछिल्लो केही समययता पुँजी बजारमा एसआईपी  लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्न याे सेवा शुरु गरेकाे आईएमई पेले जनाएकाे छ । 

 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया