अस्ट्रेलियाले पाकिस्तानलाई दियाे ३ सय ६८ रनकाे लक्ष्य, वार्नर र मार्शकाे सानदार शतक

 कात्तिक ३, २०८० शुक्रबार १८:१२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आईसीसी एकदिवसीय क्रिकेट विश्वकपमा अस्ट्रेलियाले पाकिस्तानलाई ३ सय ६८ रनकाे लक्ष्य दिएकाे छ ।

बेङ्गलुरुकाे चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ६७ रन बनायाे । अस्ट्रेलियाका डेभिड वार्नर र मिचेल मार्शले सानदार शतक बनाए । वार्नर १ सय ६३ र मार्श १ सय २१ रन बनाएर आउट भए । यी दुईले पहिलाे विकेटका लागि २ सय ५९ रनकाे साझेदारी गरे । बलिङतर्फ पाकिस्तानका शाहीन अफरिदीले ५ र हरिस रउफले ३ विकेट लिए ।   

पाकिस्तान ३ खेलमा २ मा जित्दै ४ अङ्कका साथ तालिकाकाे चाैथाे स्थानमा छ । अस्ट्रेलिया उति नै खेलमा १ खेल जित्दै २ अङ्कका साथ छैटाैँ स्थानमा छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया