पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्यान्ड्सले बङ्लादेशलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ ।
काेलकातामा टस जितेर ब्याटिङ गरेकाे नेदरल्यान्ड्सले ५० ओभरमा २ सय २९ रन बनाउँदा सबै विकेट गुमायाे । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ६८ रन बनाए । यस्तै वेसले बरेसीले ४१ रन जाेडे । बलिङतर्फ बङ्लादेशका शाेरिफुल इस्लाम, तस्किन अहमद, मुस्ताफिजुर रहमान र मेहदी हसनले समान २ विकेट लिए ।
बङ्गलादेश ५ खेलमा २ अङ्कसहित तालिकाकाे आठाैँ स्थानमा छ । नेदरल्यान्ड्स समान खेलमा उति नै अङ्क भए पनि नेट रनरनेटका आधारमा पुछारमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।