इजरायल र लेबनानबीच युद्धविराम सम्झौताको संयुक्त राष्ट्रसङ्घद्वार...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – एएफसी एसियन कप फुटबलमा जापानले विजयी शुरुवात गरेकाे छ । कतारकाे अल थुमाना स्टेडियममा आज भएकाे खेलमा जापानले भियतनामलाई ४–२ गाेलले हरायाे ।
जापानका तकुमी मिनामिनाेले २ तथा केताे नकामुरा र एसे उदेले १/१ गाेल गरे । भियतनामका एनगुएन डिन बाक र फाम टाैन हाईले १/१ गाेल गरे । याे जितसँगै जापान २ अङ्कसहित समूह 'डी' काे शीर्ष स्थानमा छ ।
प्रतियाेगितामा आजै राति समूह 'सी' काे खेलमा राति सवा १० बजे यूएई र हङकङ तथा समूह 'सी' कै अर्काे खेलमा इरान र प्यालेस्टिन खेल्दैछन् ।
प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।