सन्धिखर्क नगरपालिकामा ७५ जना बुहारी सम्मानित
चैत ६, २०८० मंगलबार
दुई दुईवटा वाइड बडी विमान किनेर राज्यका निकायहरुले ब्रह्मलुट गरेको खबर नसुनेको होइन । अब निजगढको विमानस्थल बनाउने नाममा ब्रह्मलुट गर्न लागेको खबर सुन्न पाउनु कुन नौलो कुरा रह्यो र ! जे जे गर्नुछ गर्नुहोला, तर विमानस्थलमा कालोपत्रे चाँडै उप्किएको या कमसल सामानको प्रयोगले विमानस्थल भत्केको खबर चाहिँ चाँडै सुन्न नपरे हुन्थ्यो ।
खानी तथा नदीजन्य दोहनको कारणले वातावरणमा पर्न सक्ने असरको अध्ययन अनुसन्धान नगरी व्यापार घाटा कसरी न्यूनीकरण गर्न सकिन्छ ? अनि ती स्रोतसाधनको मात्रा कति ? नेपालको धरातलीय स्वरुप अनुसार वातावरण मैत्री पक्कै छैन । ...
थप पढ्नुहोस्नेपाली सेनालाई सडक निर्माण, हिमाल सफाइ लगायतका काममा खटाउने हो भने देशको सुरक्षा कसले गर्ने हो ? सेनाको स्थापना जे उदेश्यले भएको हो त्यहि मात्रै गर्न भनौँ, हिमाल सफाइको काम अरु निकायले गरुन् ।
थप पढ्नुहोस्दिनभर लाइनमा बसेर कर तिरेर आएँ । अनलाइनबाट सबै खालका कर तिर्ने एप बनाए पो हामीलाई काम लाग्थ्यो । आफ्ना डकुमेन्ट हेर्नको लागि मात्रै नागरिक एप बनाएर कुन चाहिँ युगमा फड्को मारेको हो ? हाम्रा डकुमेन्ट त हामीले ...
थप पढ्नुहोस्विदेशमा रहेका नेपालीलाई पनि मताधिकारको लागि तयारी थाल्न अदालतले नै निर्देशन दिएको थियो । यो विषयमा निर्वाचन आयोगले के तयारी गरिरहेको होला ? विदेशमा रहेका लाखौँ नेपालीलाई पनि मताधिकारको व्यवस्था मिलाइयोस् ।
थप पढ्नुहोस्चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार
चैत ६, २०८० मंगलबार