यूएईविरुद्ध टस जितेर नेपालले ब्याटिङ गर्ने

 माघ १२, २०७५ शनिबार ११:२०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो एक दिवसीय खेलका लागि भर्खरै भएको टस नेपालले जितेको छ । नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

खेल नेपाली समयअनुशार सवा एघार बजे सुरु हुनेछ । 

यूएईबाट प्राप्त जानकारी अनुसार विनोद भण्डारीले ओपनिङ गर्नेछन् । उनको साथमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् । 

युवा खेलाडी पवन सर्राफले पनि खेल्नेछन् । अनुभवी बलर बसन्त रेग्मी भने आज खेल्ने छैनन् । उनको स्थानमा रोहित कुमार पौडेललाई मौका दिइएको छ ।  

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया