दार्चुलामा चार वर्षपछि चीनतर्फको तिङ्कर नाका जानका लागि पासको...
बैशाख १४, २०८१ शुक्रबार
एकदिवसीय विश्वकप क्रिकेट २०१९ का लागि भारतीय टिमको घोषणा भएको छ । सोमबार बीसीसीआईको मुख्यालय मुम्बईमा वेल्स र इंग्ल्याण्डमा हुने विश्वकपका लागि भारतीय टोलीको घोषणा गरिएको हो ।
केएल राहुल, दिनेश कार्तिक, विजय शंकर र रवीन्द्र जडेजा १५ सदस्यीय टिममा पर्दा ऋषभ पन्त र अम्बाती रायुडु भने टोलीमा अटाएनन् ।
यस्तो छ भारतीय टोली
विराट कोहली(कप्तान)
रोहित शर्मा(उप–कप्तान)
शिखर धवन
केएल राहुल
विजय शंकर
एमएस धोनी(विकेटकीपर)
केदार जाधव
दिनेश कार्तिक
युजवेन्द्र चहल
कुलदीप यादव
भुवनेश्वर कुमार
जसप्रित बुमराह
हार्दिक पाण्ड्या
रवीन्द्र जडेजा
मोहम्मद शामी