इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन

 असार २, २०७६ सोमबार २२:९:५७ | एजेन्सी
unn.prixa.net

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको निधन भएको छ । मोर्सी ६७ वर्षका थिए । 

इजिप्टका सञ्चार माध्यमका अनुसार अदालतमा बयानका उपस्थित भएपछि मोहम्मद मोर्सी बेहोस् भएका थिए ।  मोर्सी इजिप्टका प्रथम निर्वाचित राष्ट्रपति थिए ।

सन् २०११ को अरब आन्दोलनपछि मोर्सीले इजिप्टमा रहेको ३० वर्षे लामो होस्नी मुबारकको सत्ता पल्टाएका थिए । तर ४ वर्षे शासन पूरा गर्न नपाउँदै मोर्सीले सेनाको कूका कारण सन् २०१३ मै सत्ताच्यूत हुनु परेको थियो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया