दुर्गा प्रसाईँले मागे माफी

 साउन ९, २०७५ बुधबार १९:५:१ | रासस

झापा –  बी एण्ड सी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले आफ्नो १४ महिनाअघिको अभिव्यक्तिलाई तोडमोड गरिएका कारण बंगलादेशमा अध्ययनरत नेपाली छात्रामा पर्न गएको चोटप्रति माफी माग्नु भएकाे छ ।

झापाको बिर्तामोडमा बुधबार पत्रकार सम्मेलन गरी प्रसाईँले भन्नुभयो, “नेपाली चेलीहरुप्रति अपमान गर्ने कुरा म सोच्न पनि सक्दिन, चौध महिनाअघिको भिडियोलाई तोडमोड गरी भ्रम फैलाउने नियतले मेरो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा भाइरल बनाइयो ।”

उहाँले आफ्नो पुरानो अभिव्यक्तिमा प्रयोग भएको कतिपय शब्दका कारण नेपाली छात्रा र अभिभावकमा पर्न गएको चोटप्रति पटक-पटक क्षमा मागेकाे बताउनुभयो । 

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • अ्रित पौदेल

    July 26, 2018, 7:58 p.m.

    थुक्क बेवकुफ !!

  •  0 Reply
  • Surya limbu

    July 26, 2018, 6:08 a.m.

    He is trying to convert moist black money into white by running medical institutions.

  •  0 Reply
  • दीपक गौतम

    July 26, 2018, 6:08 a.m.

    ओली को बोली प्रख्यात को बेला अर्को चटारो, धन्यवाद दिनै पर्छ प्रसाईज्यूलाई ।

  •  0 Reply
  • Surya limbu

    July 26, 2018, 6:05 a.m.

    1) Simply he is trying to convert moist black money into white by running medical institution. 2) In birtamod lot of people have more land than him ,then why bank don’t bank give money to them why only him ? 3) I have a curious where had his daughter done MBBS from? 4) in his one interview he told that only he is the one who got released from army barrack and other were killed, how it happened?

  •  0 Reply
  • Shyam babu

    July 25, 2018, 7:24 p.m.

    माफी मागेको भिडिओ खै जनता मुर्ख छैन

  •  0 Reply
  • Johan lamba

    July 25, 2018, 7:21 p.m.

    Your statement against the girls who pursue their medical education in Bangladesh is beyond the "Excuse". You must be punished as per the act.

  •  0 Reply
  • sk

    July 25, 2018, 7:16 p.m.

    यसलाई रत्नपार्क मा लगेर सामुहिक सम्मान गर्नुपर्ने रहेछ , अनि सम्पत्ति छानविन गर्नुपर्छ ।कहावाट अायाे यत्रो सम्पत्ति ।

  •  0 Reply

तपाईको प्रतिक्रिया