भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै

 चैत ३०, २०७६ आइतबार ६:२१:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतमा कोरोना सङ्क्रमणमा कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ ।

भारतमा शनिबार एकैदिन ३९ जनाको ज्यान गएसँगै २ सय ८८ जनाको ज्यान गएको वल्डओमिटरले दावी गरेको छ । यस्तै ८ हजारभन्दा धेरै जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तर भारतीय सञ्चारमाध्यमले भने अहिलेसम्म २ सय ४२ जनाको ज्यान गएको र साढे ७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको जनाएका छन् । ६ सय ५२ जना भने उपचारपछि निको भएका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया