नेपाली नागरिकता कसरी बनाउने ? के के चाहिन्छ ?

 साउन १५, २०७५ मंगलबार १३:४४:९ | उज्यालो सहकर्मी

मोवाईलको सिमकार्ड बिना आजकाल कुनै काम हुँदैन, तर आफ्नो नाममा मोवाईलको सिमकार्ड लिन पनि हिजोआज नागरिकता चाहिन्छ । नागरिकता बिना न पासपोर्ट बन्छ, न त कलेजमा नाम लेखाएर पढ्नै पाईन्छ । जागीर खान, स्कूटर र गाडीको लाईसेन्स लिन र कुनै व्यापार व्यवसाय गर्ने कुरा त नागरिकता बिना कल्पना पनि गर्न सकिन्न । नागरिकता हरेक नागरिकको पहिचान पत्र पनि हो । त्यसैले, १६ बर्ष लागेपछि हरेक नेपालीले नागरिकताको प्रमाणपत्र लिनुपर्छ ।

नागरिकता लिन के कस्ता कागजपत्र चाहिन्छ ? नागरिकता लिन कहाँ जाने र कसरी लिने भन्ने कुरा थाहा नपाएर अलमलमा पर्नु भएको छ ? हेर्नुहोस भिडियो ।

नागरिकता कसरी लिने भन्ने बारेमा विस्तृत जानकारी एन्ड्रोइड मोवाइलको थाहा छ (Thaha Chha)  मोवाइल एप्लिकेसनबाट पनि लिन सकिन्छ । थाहा छ एप्लिकेसन प्ले स्टोरमा गई डाउनलोड गर्न सकिन्छ । थाहा छ एप्लिकेसन एकपल्ट डाउनलोड गरिसकेपछि इन्टरनेट नहुदाँ पनि चल्छ ।

यो सामग्री मानव अधिकारका लागि महिला, एकल महिला समूह र अक्सफाम नेपालको सहयोगमा तयार पारिएको हो ।

मानव अधिकारका लागि महिला, एकल महिला समूह सम्बन्धि थप जानकारीका लागि

फेसबुक: https://www.facebook.com/WHRnepal/

ट्वीटर: https://twitter.com/WHRNepal

वेवसाइट: http://whr.org.np/

इमेल: [email protected] 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Narayan magar thapa

    Sept. 17, 2020, 8:51 p.m.

    New

  •  0 Reply

तपाईको प्रतिक्रिया