मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे ज्यान गयाे

मामन

 जेठ २९, २०७७ बिहिबार ८:३९:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाैको कपुरधारामा मोटरसाइकल दुर्घटना हुँदा न्यूरोडका निरज सिख्राकारको ज्यान गएको छ ।

बुधबार बेलुकी बा ९५ प ६४८ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा घाइते भएका न्यूरोडका ३४ वर्षका निरज सिख्राकारको शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया