आईपीएलमा पञ्जाबले कोलकातालाई ५ विकेटले हरायाे

 असोज १६, २०७८ शनिबार ७:१७:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले हराएको छ ।

गएराति भएको खेलमा कोलकाताले दिएको १ सय ६६ रनको लक्ष्य पञ्जाबले १९ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

पञ्जाबको जितमा कप्तान केएल राहुलले ६७ रनको अर्धशतकीय इनिङ्ग्स खेले । मायाङ्क अग्रवालले ४० रन जोड्दा शाहरुख खानले अविजित २२ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया