किसानलाई ४८ करोड रुपैयाँ भुक्तानी गरेको 'डीडीसी' काे दाबी
बैशाख १४, २०८१ शुक्रबार
मनाङ–मर्स्याङ्दी क्लबको प्रशिक्षकमा नाइजेरियाका फुजा तापे नियुक्त भएका छन् ।
यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबललाई लक्षित गर्दै मनाङले नाइजेरियाका प्रशिक्षक तापेलाई क्लबमा भित्र्याएको जनाएको छ ।
तापेले सन् २००५ मा सरस्वती युथ क्लबलाई प्रशिक्षण दिएका थिए । तापेलाई कति रकममा क्लबमा भित्र्याइएको हो भन्नेबारे चाहिँ खुलाइएको छैन ।