समुन्द्रमा खस्यो विमान

 असोज १२, २०७५ शुक्रबार १६:५७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

दक्षिणी प्रशान्त क्षेत्रको देश माइक्रोनेसियामा एयर न्यूगिनीको विमान समुन्द्रमा खसेको छ ।

रनबेमा ल्याण्ड गर्ने क्रममा विमान चिप्लिएर समुन्द्रमा खसेको विमानस्थलका अधिकारीले जनाएका छन् । समुन्द्रमा विमान खसेपछि विमानभित्र रहेका ४७ जना यात्रु र चालक दलका सदस्यहरुको डुंगाका माध्यमबाट उद्धार गरिएको छ । अहिले विमान मात्रै समुन्द्रमा डुबेको छ ।

विमानका यात्रुहरु र चालक दलका सदस्यलाई अस्पताल लगिएको छ । अस्पतालमा आठजनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र चारजनाको सामान्य रहेको जनाइएको छ । एयर न्यूगिनीले विज्ञप्ति जारी गर्दै भारी वर्षाका कारण भिजिविलिटी नभएका कारण विमान दुर्घटना भएको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

7 Comments

  • ashok thapa

    Sept. 29, 2018, 8:07 a.m.

    Rescue as faster thanks

  •  0 Reply
  • Laxman baitha

    Sept. 29, 2018, 7:44 a.m.

    कसैको ज्यान गयेन भने राम्रै छ

  •  0 Reply
  • bedsharma

    Sept. 29, 2018, 6:32 a.m.

    छिटोछरितो उद्दार गर्नमा सफल ,सबैजनामा बधाई

  •  0 Reply
  • Tanka prasad Bhattarai

    Sept. 28, 2018, 9:50 p.m.

    छिटोभन्दा उद्वार भयछ राम्रो कुरा हाे ।

  •  0 Reply
  • nar bahadur roka magar

    Sept. 28, 2018, 9:43 p.m.

    sad

  •  0 Reply
  • Abhishek Adhikari

    Sept. 28, 2018, 8:42 p.m.

    Thank god save all

  •  0 Reply
  • Paribartan khadka

    Sept. 28, 2018, 8:28 p.m.

    समुन्द्र को छेउ मा एरपोट भयको फाइदा यहि हो।यदि रन वय को अगाडि गाउँ बस्ती वा अन्य बन जङल भयको भय आज 47 जना को अकाल मै ज्यान जाने थियो।

  •  0 Reply

तपाईको प्रतिक्रिया