मौसम खुलेपछिको सोलुखुम्बु (फोटो फिचर)

 बैशाख २२, २०८० शुक्रबार ९:२९:१९ | सुवास दर्नाल
unn.prixa.net

साेलुखुम्बु - काठमाण्डौ उपत्यकासहितका पहाडी क्षेत्रमा केही दिनदेखि बदली र वर्षाका कारण डम्म ढाकेको आकाश शुक्रवार आज बिहानैदेखि खुलेको छ ।

आकाश खुलेपछि वरपरका दृश्य मनमोहक देखिएका छन् । विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको सोलुखुम्बुका डाँडापाखामा पनि अहिले यस्तै दृश्य देखिन्छ ।

हिमाल आरोहण र पदयात्रामा निस्केका पर्यटकलाई मौसम खुलेपछि सहज भएको छ । 

सोलुखुम्बु सदरमुकाम सल्लेरी र नाम्चेबजारबाट देखिएको दृश्य :

अन्तिम अपडेट: बैशाख ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया