'स्टारलिङ्क' को इन्टरनेट सेवा शुरु गर्न एलन मस्क इन्डोनेसियाको ...
जेठ ६, २०८१ आइतबार
काठमाण्डाै – फिफा विश्वकप सन् २०२६ को पहिलो चरणको छनोटअन्तर्गत नेपाल र लाओसबीचकाे खेल शुरु भएकाे छ । खेल केहीबेरअघि त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरु भएकाे हाे ।
डबल लेगको ढाँचामा खेलाइने पहिलो चरणको पहिलो खेल दशरथ रङ्गशालामा भइरहेकाे हाे । फिफा वरीयतामा एसियामा २७ देखि ४६ सम्म परेका २० वटा टोलीले पहिलो चरणको छनोट दुई लेगमा होम एन्ड अवे गरेर खेलाइनेछ । नेपालको पहिलो चरणको दोस्रो खेल अक्टोबर १७ मा लाओसमा हुनेछ । फिफा वरीयतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छ ।
यस्ताे छ नेपालको शुरुवाती ११–
किरण चेम्जोङ (कप्तान), सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष चौधरी, लाकेन लिम्बु, आवास लामिछाने, मनिष डाँगी, आयुष घलान, अञ्जन विष्ट, जिलेस्पीजङ्ग कार्की
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।